Friday 19 October 2018
Contact US    |    Archive
ratopati
6 months ago

सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमश्रृंखला जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन्ता व्यक्त गर्दै भने, संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद कुरा हो । सगरमाथा सफा हुन महासागरको सफाइमा समेत ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सगरमाथालाई

 | 

प्रदूषित

 | 

नबनाउन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)