Tuesday 14 August 2018
Contact US    |    Archive
ratopati
4 months ago

दुई चेपाङ बिद्यार्थीका अभिभावक बने मन्त्री लामा

चितवन प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा दुई बिद्यार्थीका अभिभावक बनेका छन् । उनले सोमवार चितवनका दुईजना चेपाङ विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राप्ती नगरपालिका १० को सोमिटार माविमा भर्ना गरिदिएका हुन् । राप्ती नगरपालिका १० कावरकी ६ बर्षकी निशा प्रजा र सोही ठाँउका ५ बर्षका सुजन प्रजालाई कक्षा १ मा मन्त्री लामाले भर्ना गरिदिएका छन् । उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक समेत उपलव्ध गराएका छन्

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

दुई

 | 

चेपाङ

 | 

बिद्यार्थीका

 | 

अभिभावक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)