Tuesday 14 August 2018
Contact US    |    Archive
imagechannel
4 months ago

आठौं दक्षिण एसियाली जुडोमा भारत टिम च्याम्पियन, नेपाल दोस्रो

पुरुषतर्फ टिम इभेन्ट्सको फाइनलमा पाकिस्तानलाई ३ २ ले हराउँदै भारतले स्वर्ण जितेको हो । / यस्तै, महिलातर्फ फाइनलमा आयोजक नेपालविरुद्ध ५ ० को सहज जित दर्ता गर्दै भारतले स्वर्ण जित्यो । / महिलातर्फ टिम इभेन्ट्समा बंगलादेशलाई ४ १ ले हराउँदै पाकिस्तानले कास्यपदक जित्यो । / प्रतियोगितामा १२ स्वर्ण पदकसहित भारत पहिलो हुँदा २ स्वर्ण, ३ रजत र १३ कास्यसहित नेपाल दोस्रो भयो । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

आठौं

 | 

दक्षिण

 | 

एसियाली

 | 

जुडोमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)