Saturday 20 October 2018
Contact US    |    Archive
ratopati
6 months ago

ब्रिटिश राजपरिवारमा थपिए नयाँ सदस्य

एजेन्सी ब्रिटेनमा राजकुमारी केटले तेश्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छन् । स्थानीय समयअनुसार सोमबार बिहान ११ बजेर १ मिनेट जाँदा उनले छोरालाई जन्म दिएकी हुन् । राजकुमारी केटबाट तेश्रो सन्तानका रुपमा जन्मिएको शिशुको तौल आठ पौण्ड, सात आउन्स रहेको बीबीसीले जनाएको छ ।राजकुमारी केटले शिशुको जन्म दिइरहँदा राजकुमार विलियम पनि अस्पतालमै थिए । नयाँ शिशु बेलायतको राजगद्धीको परम्परा अनुसार पाँचौ स्थानमा रहने छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

ब्रिटिश

 | 

राजपरिवारमा

 | 

थपिए

 | 

नयाँ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)