Tuesday 14 August 2018
Contact US    |    Archive
ratopati
4 months ago

प्रदेश प्रमुखबाट प्रदेश बैठकलाई मंगलबार सम्बोधन

हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई मङ्गलबार सम्बोधन गर्दै गर्दैछिन् । प्रदेशसभाको अपराह्न १ बजे बस्ने विशेष बैठकमा सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले बताए ।नेपालको संविधान बमोजिम संघीय प्रदेशको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रदेश

 | 

प्रमुखबाट

 | 

प्रदेश

 | 

बैठकलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)