Friday 25 May 2018
Contact US    |    Archive
imagechannel
1 months ago

सुर्खेतमा माइक्रो र बस ठोक्किँदा ८ जना घाइते

नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे१ख ६५५७ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे१ख २२६७ नम्बरको बस एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । / घाइतेमध्ये पाँचजनाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीनजनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुर्खेतमा

 | 

माइक्रो

 | 

ठोक्किँदा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal