Monday 21 May 2018
Contact US    |    Archive
imagechannel
26 days ago

‘सरकारी अस्पताल नै बेथितिको कारण’

स्याङ्जाको भीरकोट नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्यचौकी, सामुदायिक अस्पतालहरुको बुधबार अनुगमनकाक्रममा राज्यमन्त्री अर्यालले सरकारी अस्पतालबाट प्रभावकारी सेवा प्रवाह नहुँदा जनता महँगो रकम खर्च गर्नुपर्ने बाध्यतामा रहेको बताइन् । / सरकारका सेवा प्रवाहित संस्था कमजोर बनाउन चिकित्सकको लापरबाही देखिएको राज्यमन्त्री अर्यालको भनाइ थियो । / उनले चिकित्सकलाई एकभन्दा बढी स्वास्थ्य संस्थामा काम गर्न नपाइने व्यवस्था लागू गर्न आफू लागिपरेको दावी गरिन् । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सरकारी

 | 

अस्पताल

 | 

बेथितिको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal