Friday 17 August 2018
Contact US    |    Archive
ratopati
4 months ago

चमेलियामा नदीमा दुई पुरुषको शव फेला

दार्चुला । दार्चुला र बैतडीको सीमा नदी भएर बग्ने चमेलिया नदीमा दुई पुरुषको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका १ घर भएका ५० वर्षीय गोपालदत्त जोशी र बैतडी डिलाशैनी गाउँपालिका ३ घर भएका धीरबहादुर बोहराको शव चमेलिया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए। मृतक जोशी मंगलबार चमेलिया नदी तरेरै पारि बैतडीतर्फ गएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

चमेलियामा

 | 

नदीमा

 | 

दुई

 | 

पुरुषको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)