Tuesday 18 September 2018
Contact US    |    Archive
imagechannel
4 months ago

इलामका तीन बिरामीलाई सूर्योदय सेवा समाज दक्षिण कोरियाद्वारा सहयोग

इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेकाहरुको समूहले चार लाख रुपैयाँ रकम सहयोग गरेको हो । / इलाम नगरपालिका ४ का ब्लड क्यान्सरपीडित रितिक घिमिरेलाई ३ लाख १० हजार, इलाम नगरपालिका ५, बरबोटेकी हात आगोले पोलेर उपचाररत् निरु राईलाई ६२ हजार तथा सन्दकपुर गाउँपालिक सुलुबुङककी मुटुरोगी निसानी साउदेनलाई ३० हजार रुपैयाँ सहयोग गरिएको हो । / मंगलबार इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा समाजले उक्त सहयोग रकम बिरामीका परिवारहरुलाई हस्तान्तरण गरेको हो । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

इलामका

 | 

तीन

 | 

बिरामीलाई

 | 

सूर्योदय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)