Monday 17 December 2018
Home      All news      Contact us      English
medianp - 7 month ago

सलमानको एक्शनले भरिएको फिल्म ‘रेस–३’ ट्रेलर सार्वजनिक

एजेन्सी, बलिउड बक्स अफिसका सुल्तान सलमान खानद्वारा अभिनित फिल्म  ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । आगामी जुन १५ मा रिलिजको तयारीमा रहेको यस फिल्मलाई  रेमो डिसुजाले निर्देशन गरेका हुन्  ।  एक्शनले भरिएको   ३ मिनेट लामो ट्रेलरमा सलमान खानका साथै अनिल कपूर, बबी देवल,डेजी शाह, ज्याक्लिन फर्ना्न्डिज  सकिब सलिम अभिनय रहेको छ ।

Related news

Latest News
Hashtags:   

सलमानको

 | 

एक्शनले

 | 

भरिएको

 | 

फिल्म

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources