Saturday 17 November 2018
Home      All news      Contact us      English
ratopati - 6 month ago

सांसद निलम्बनको विषयमा मतदान हुने

काठमाडौं - प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ ।नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि सभामुख कृष्ण बहादुर महराले मंगलबार अनौपचारिक रुपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका थिए ।छलफलमा दलहरुबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए । आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

Related news

Latest News
Hashtags:   

सांसद

 | 

निलम्बनको

 | 

विषयमा

 | 

मतदान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources