Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 6 month ago

सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक प्रस्तुत

काठमाडौँ प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत गरिएको छ । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक सदनसमक्ष पेश गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

Related news

Latest News
Hashtags:   

सार्वजनिक

 | 

सुरक्षा

 | 

तेश्रो

 | 

संशोधन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources