Sunday 22 July 2018
Contact US    |    Archive
ratopati
2 months ago

दुर्घटनाग्रस्त मकालु एयरः नेपाली सेनाले उद्धार गर्दा देखिएका ५ तस्विर

काठमाडौं आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकामा मकालु एयरको विमान दुर्घटनाग्रस्त हुँदा क्याप्टेन किरण भट्टराईसहित दुई जनाको मृत्यु भएको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटतर्फ उडान भरिरहेको मकालु एयरको विमान आज बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना भएलगत्तै नेपाली सेना उद्धारमा खटिएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुको शव काठमाडौं ल्याइसकिएको छ । तस्बिरः सौजन्य नेपाली सेना, रासस

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

दुर्घटनाग्रस्त

 | 

मकालु

 | 

एयरः

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal