Tuesday 18 September 2018
Contact US    |    Archive
ratopati
4 months ago

हिमालयन बैंकले शाखा सञ्जाल दुर्गम जिल्लामा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले दुर्गम जिल्लाहरुमा आफ्नो शाखा विस्तार गरेको छ ।बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बारा जिल्लाको प्रसौनी र बाँके जिल्लाको राप्तीसोनारी शम्शेरगंजमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुबाट बैंकले ग्राहकहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

हिमालयन

 | 

बैंकले

 | 

शाखा

 | 

सञ्जाल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)