Monday 21 January 2019
Home      All news      Contact us      English
news24nepal - 8 month ago

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आयो

काठमाडौं । केही समयको अवरोध पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएको छ । विमानस्थलको रन वे सी र डी मा पिच उक्केका कारण मर्मत गर्न विमानस्थले राष्ट्रिय तथा अन्तराट्रिय उडान र अवतरण दुवै प्रभावित भएको थियो । अहिले बेलुका ५ बजेबाट विमानस्थलको सेवा सञ्चालन भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Related news

Latest News
Hashtags:   

त्रिभुवन

 | 

अन्तराष्ट्रिय

 | 

विमानस्थल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources