Wednesday 19 September 2018
Contact US    |    Archive
ratopati
4 months ago

भोली पार्टी एकता हुन्छ: एमाले उपाध्यक्ष गौतम

काठमाडौ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक चलिरहेका बेला उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् ।बैठक चलिरहेकै बेला बाहिर निस्किएका उपाध्यक्ष गौतमले भने, बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसोसम्ममा पार्टी एकताको घोषणा हुन्छ । एमाले स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी रहेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भोली

 | 

पार्टी

 | 

एकता

 | 

हुन्छ

 | 

एमाले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)