Wednesday 19 September 2018
Contact US    |    Archive
imagechannel
4 months ago

शंकराचार्य निश्चलानन्द सरस्वतीद्वारा त्रिभुवन विश्वविद्यालयमा प्रवचन

त्रिवि संस्कृत विभागले आयोजना गरेको कार्यक्रममा उनले सनातन धर्म, संस्कृति र पूर्वीय दर्शनमा प्रवचन दिएका हुन् । सो अवसरमा विभागले उनलाई अभिनन्दनसमेत गरेको थियो । / नेपालको १० दिने भ्रमणमा रहेका शंकराचार्य बिहीबार चितवन जाने कार्यक्रम रहेको छ । / चितवन, हेटौंडा र वीरगन्जमा हुने कार्यक्रमहरुमा सहभागी भएपछि उनी भारत फर्कनेछन् । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

शंकराचार्य

 | 

निश्चलानन्द

 | 

सरस्वतीद्वारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)