Tuesday 13 November 2018
Home      All news      Contact us      English
imagechannel - 6 month ago

ठूलो परिमाणमा गाँजासहित दुईजना पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का सुदीप कोइराला र सोही ठाउँ बस्ने रामकृष्ण ब्लोन छन् । उनीहरु दुवैलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । / बुधबारै हेटौंडामा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ । / कोइरालाको घरबाट १५० किलो र ब्लोनको घरबाट १६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । /

Related news

Latest News
Hashtags:   

परिमाणमा

 | 

गाँजासहित

 | 

दुईजना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources