Sunday 15 July 2018
Contact US    |    Archive
purbelinews
2 months ago

डुबेर बालकको मृत्यु

नुवाकोट / यहाँको सूर्यगढी गाउँपालिका–२ बागेश्वरीस्थित बोहोरेमा बाल्टिनको पानीमा डुबेर १९ महिने बालक नारायण धमलाको आज अपराह्न मृत्यु भएको छ । घरमा कोही नभएको समयमा पानीको भाँडोमा डुबेर कृष्णकुमार धमलाको छोरा नारायणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । Purbeli TV The post डुबेर बालकको मृत्यु appeared first on Purbeli News.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

डुबेर

 | 

बालकको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal