Saturday 17 November 2018
Home      All news      Contact us      English
purbelinews - 6 month ago

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

काठमाडौ / प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । Purbeli TV The post दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

नक्कली

 | 

नोटसहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources