Friday 20 July 2018
Contact US    |    Archive
purbelinews
2 months ago

भीरबाट लडेर शिक्षकको मृत्युु

बैतडी / भीरबाट लडेर बैतडीमा आज एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–२ सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । आज बिहान विद्यालय जाने क्रममा स्थानीय सुक्र्यौडा भीरबाट लडेर उनको मृत्यु भएको सुदर्शन माविका शिक्षक दीपकराज भट्टले जानकारी दिनुभयो । Purbeli TV The post भीरबाट लडेर शिक्षकको मृत्युु appeared first on Purbeli News.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भीरबाट

 | 

लडेर

 | 

शिक्षकको

 | 

मृत्युु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal