Tuesday 13 November 2018
Home      All news      Contact us      English
imagechannel - 6 month ago

‘बिहीबार एमाले–माओवादी एकता’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । / बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टी एकताबारे रिपोटिङ गरेका थिए । / बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन् पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ । / पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन् । रासस /

Related news

Latest News
Hashtags:   

बिहीबार

 | 

एमाले–माओवादी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources