Wednesday 14 November 2018
Home      All news      Contact us      English
imagechannel - 6 month ago

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको भाउ प्रतिलिटर ११० पुग्यो

बुधबार बेलुका बसेको नेपाल आयल निगम सन्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । / बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्यपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । रासस /

Related news

Latest News
Hashtags:   

पेट्रोलियम

 | 

पदार्थको

 | 

मूल्यवृद्धि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources