Sunday 20 May 2018
Contact US    |    Archive
imagechannel
4 days ago

ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ भेनियर उद्योग स्थापना

फुङ्लिङ नगरपालिका ७ मा कन्काइ भेनियर उद्योग स्थापना भएको हो । / एक करोड रुपैयाँभन्दा बढी लगानीमा उद्योग स्थापना गरेको सन्चालक मानबहादुर भट्टराईले जानकारी दिए । / स्थानीय स्रोत साधनको प्रयोग गर्दै झापालगायतका जिल्लामा निर्यात गर्ने गरी प्लाइउडको कच्चापदार्थ उत्पादन गर्न सुरु गरिएको छ । / ४० जनाले प्रत्यक्ष रोजगारी पाएको सो उद्योगमा मासिक ३० लाख बराबरको कारोबार हुन थालेको जनाइएको छ । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

ताप्लेजुङमा

 | 

प्लाइउडको

 | 

कच्चापदार्थ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal