Wednesday 16 January 2019
Home      All news      Contact us      English
ratopati - 8 month ago

सीमामा त्रासः प्रहरीले घुस लिएको भन्दै पारिबाट धम्की

नेपाल र भारत सीमाको दश गजा छेउँमै रहेको डोकेबजार शनिबार दिउँसै सुनसान थियो । भारतीय युवाहरुबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय वासिन्दा तथा व्यापारी सुरक्षित वातावारण बनाउनुपर्ने माग गर्दै प्रहरी चौकीमा भेला भएका थिए । सीमापारि युवाबाट धम्की आएकाले हामी कसैमाथि घटना घट्छ कि भनेर सबै त्रसित भएका छौँ, डोकेबजार व्यवस्थापन समितिका अध्यक्ष मेघराज संवेदनशीलता हुन्छ, प्रहरीको गल्तीका कारण हामी निशानामा परेका छौँं ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Related news

Latest News
Hashtags:   

सीमामा

 | 

त्रासः

 | 

प्रहरीले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources