Saturday 22 September 2018
Contact US    |    Archive
ratopati
4 months ago

सुनको मूल्य बढ्यो

काठमाडौं आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ४०० रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार ७ सय ६५ रुपैयाँ थियो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

बढ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)