Wednesday 15 August 2018
Contact US    |    Archive
ratopati
3 months ago

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपालका लागि नयाँ राजदूत मनोनित

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि नयाँ राजदूत मनोनित गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ र्याण्डी डब्लु बेरीलाई नेपालका लागि अमेरिकी राजदूतमा मनोनित गरेका हुन् ।राष्ट्रपति ट्रम्पले उनलाई मनोनित गरेपनि सिनेटद्वारा अनुमोदन भएपछि मात्र नेपालको राजदूतको रुपमा उनले नियुक्ति पाउने जनाइएको छ ।बेरी पछिल्ला वर्ष लैंगिक अल्पसंख्यको अधिकारका लागि विशेष दूतमा कार्यरत थिए । वर्तमान राजदूत एलिना बी टेप्लिजको समयावधि सकिन लागेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

अमेरिकी

 | 

राष्ट्रपति

 | 

ट्रम्पद्वारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)