Monday 18 June 2018
Contact US    |    Archive
imagechannel
29 days ago

सन्दीपलाई तेस्रो सफलता : सुर्यकुमार, पोलार्ड र कुणाल पाण्डेयलाई बनाए शिकार

p style= text-align: j नयाँ दिल्ली, जेठ ६ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा आइतबार चमत्कारिक प्रदर्शन गर्दै तीन विकेट लिएका छन् । / p style= text-align: j पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि दशौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै थप दुई विकेट लिए । / p style= text-align: j मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर प्रारम्

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सन्दीपलाई

 | 

तेस्रो

 | 

सफलता

 | 

सुर्यकुमार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal