Wednesday 16 January 2019
Home      All news      Contact us      English
imagechannel - 8 month ago

प्रदेश २ का मुख्यमन्त्रीलाई अमेरिका भ्रमणमा रोक

काठमाडौं, जेठ ७ । संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । / मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए । / राउतले गैरसरकारी संस्थाको निम्तोमा अमेरिका जान गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले रोकेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

Related news

Latest News
Hashtags:   

प्रदेश

 | 

मुख्यमन्त्रीलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources