Sunday 16 December 2018
Home      All news      Contact us      English
aarthiknews - 7 month ago

एक वर्षभित्र क्षतिग्रस्त निजी आवाज निर्माण सकिने

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले एक वर्षभित्र भुकम्पबाट क्षतिग्रस्त निजी आवाज निर्माण सकिने बताएकी छिन् । सरकारका तर्फबाट आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एक वर्षभित्र भुकम्पबाट क्षतिग्रस्त निजी आवाज निर्माण सकिने र ३ वर्षभित्र धरहरा, काण्ठमण्डप र रारनीपोखरीको निर्माण पुरा गरिने सरकारको नीति रहेको बताइन् । The post एक वर्षभित्र क्षतिग्रस्त निजी आवाज निर्माण सकिने appeared first on Aarthiknews:: A leading business, economic financial new

Related news

Latest News
Hashtags:   

वर्षभित्र

 | 

क्षतिग्रस्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources