Saturday 20 October 2018
Contact US    |    Archive
ratopati
5 months ago

यस्तो बन्यो ‘बेबी आई लभ यू’ को ‘सायद तेरो मेरो’को फिमेल भर्जनको गीत (भिडियोसहित)

काठमाडौं । फिल्म बेबी आई लभ यु को नयाँ गीत सायद तेरो मेरो को फिमेल भर्जन सार्वजनिक भएको छ ।सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । सन्तोष खड्गीले लेखेको सो गीतलाई प्रियंका शर्माले स्वर दिएकी छन् । बेबी आई लभ यु लाई जनक पाण्डेले निर्देशन गरेका हुन् भने लिची इन्टरटेन्मेन्टको ब्यानरमा शिव न्यौपानेले बनाएका हुन् ।फिल्म यही जेठ १८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

यस्तो

 | 

बन्यो

 | 

बेबी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)