Sunday 16 December 2018
Home      All news      Contact us      English
purbelinews - 7 month ago

राष्ट्रकवि अस्वस्थ, अवस्था खतरामुक्त

काठमाडौँ, / राष्ट्रकवि माधवप्रसाद घिमिरेर डेढ सातादेखि अस्वस्थ हुनुहुन्छ । आन्तरिक रक्तश्राव भएपछि उहाँको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको उहाँकी बुहारी अर्चनाले जानकारी दिनुभयो । उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनान्सय वर्षीय राष्ट्रकवि पछिल्लो समय बढी अस्वस्थ्य हुँदै आउनुभएको छ । Purbeli TV The post राष्ट्रकवि अस्वस्थ, अवस्था खतरामुक्त appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

राष्ट्रकवि

 | 

अस्वस्थ

 | 

अवस्था

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources