Wednesday 15 August 2018
Contact US    |    Archive
news24nepal
3 months ago

सप्तरीमा एक जनाको हत्या

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा एक जनाको हत्या भएको छ । गाउँकै काका पर्ने एक जनाले हथौडा प्रहार गरी भतिजाको हत्यागरेका हुन् । आनन्द चौधरीले हथौडाले हानेर अजय चौधरीको हत्या गरेको सप्तहरी प्रहरीले जनाएको छ । गएको बैशाख २५ गते नै सुतेको अवस्थामा उनले अजयको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सप्तरीमा

 | 

जनाको

 | 

हत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)