Wednesday 16 January 2019
Home      All news      Contact us      English
ratopati - 8 month ago

उनाई एम्रे वेंगरका उत्तराधिकारी घोषित

लण्डन । उनाई एम्रे आर्सनलका नयाँ प्रशिक्षक नियुक्त भएका छन् ।४६ वर्षीय एमरेले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्दै आर्सनलको नयाँ प्रशिक्षक पद सम्हालेका हुन् ।फ्रेन्च क्लबसँग गत सिजनको लिग उपाधि जितेका एम्रेले चारवटा घरेलु कप उपाधि पनि दिलाएका थिए ।सेभियामा रहँदा उनले क्लबलाई लगातार तीनवटा युरोपा लिगको उपाधि समेत दिलाएका थिए ।उनी आर्सन वेंगरको उत्तराधिकारीको रुपमा क्लबमा आएका हुन् । आर्सनललाई ३ प्रिमियर लिग र सात एफएकप दिलाएका ६८ वर्षीय वेंगरले यो सिजनको अन्त्यदेखि क्लब छाड्ने निधो गरेका

Related news

Latest News
Hashtags:   

एम्रे

 | 

वेंगरका

 | 

उत्तराधिकारी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources