Wednesday 16 January 2019
Home      All news      Contact us      English
ratopati - 8 month ago

‘बाह्रखरीको बोटमुनी’का लेखक शर्मालाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार बाह्रखरीको बोटमुनी नियात्रा संग्रहका लेखक दीनानाथ शर्मालाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु २५ हजारको छ । शर्मा पूर्वशिक्षामन्त्री समेत हुन् । गुठीका अध्यक्ष ठाकुर पराजुलीले समकालीन समय र सौन्दर्य चेतनामा उक्त कृतिले भूमिका निर्वाह गरेकाले पुरस्कार दिने निर्णय गरिएको जानकारी दिए ।

Related news

Latest News
Hashtags:   

बाह्रखरीको

 | 

बोटमुनी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources