Saturday 20 October 2018
Contact US    |    Archive
imagechannel
5 months ago

राष्ट्रकवि घिमिरेलाई उपचारका लागि नयाँदिल्ली लगियो

सानो आन्द्रामा समस्या देखिएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएका घिमिरेलाई बुधबार अपराह्नको उडानबाट दिल्ली लगिएको हो । / सानो आन्द्रामा रगत बगिरहेको आशंका गरिएपनि रक्तश्राव भइरहेको स्थान पत्ता नलागेपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको हो । / ग्रान्डी अस्पतालका चिकित्सकहरु पनि राष्ट्रकवि घिमिरेसँगै दिल्ली गएका छन् । / राष्ट्रकवि घिमिरेको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

राष्ट्रकवि

 | 

घिमिरेलाई

 | 

उपचारका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)