Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 7 month ago

बालकृष्ण ढुंगेललाई माफी

कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ । डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदशेविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।, आजको नागरिकमा यो खबर छ ।

Related news

Latest News
Hashtags:   

बालकृष्ण

 | 

ढुंगेललाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources