Monday 15 October 2018
Contact US    |    Archive
ratopati
5 months ago

गोकर्ण विष्टले विमोचन गरेको ‘बोल माया’ गीत युट्युब ट्रेडिङको नं १ मा

रामबहादुर थापा बागलुङ । विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत बोल माया अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १ मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १३ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत युट्युब टे डिङ को १ नम्बरमा आएको छ । सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

गोकर्ण

 | 

विष्टले

 | 

विमोचन

 | 

गरेको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)