Thursday 17 January 2019
Home      All news      Contact us      English
purbelinews - 8 month ago

संखुवासभामा भीरबाट लडेर महिलाको मृत्यु

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका ९ स्थित एक बृद्धाको भीरबाट लडेर मृत्यु भएको छ । बिहिबार बिहान घाँस काट्ने क्रममा चिप्लेढुंगा भीरबाट लडेर ६० वर्षिया तिलकुमारी मगरको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । सभापोखरी गाउँपालिका १ घर भएकी तिलकुमारी एक महिना अघिदेखि खाँदबारीमा छोरीको घरमा बस्दै आएकी थिइन् । Purbeli TV The post संखुवासभामा भीरबाट लडेर महिलाको मृत्यु appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

संखुवासभामा

 | 

भीरबाट

 | 

महिलाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources