Monday 15 October 2018
Contact US    |    Archive
ratopati
5 months ago

पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

मलेसिया । मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ । मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)को मुख्यालयमा उनीसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् । राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले उनलाई बिहीबार घर फर्कन पाउने व्यवस्था गरेको हो । पुर्वप्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार विहान ९।४५ बजे पुगेका थिए भने ४।४५ मा बाहिरिएका थिए ।and

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पुर्वप्रधानमन्त्रीलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)