Wednesday 16 January 2019
Home      All news      Contact us      English
ratopati - 8 month ago

जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

चितवन -चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो । एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ । विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भन्नुभयो, नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।andrd

Related news

Latest News
Hashtags:   

जनप्रतिनिधिको

 | 

एकवर्ष

 | 

रत्ननगरमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources