Saturday 22 September 2018
Contact US    |    Archive
imagechannel
4 months ago

साँफेबगर विमानस्थलमा समिट एयरको परीक्षण उडान सफल

p style= text-align: j अछाम, जेठ ११ । विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ । / p style= text-align: j विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि समिट एयरको १९ सिट क्षमताको विमानले परीक्षण उडान गरेको हो । उक्त एयरको विमान बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थलमा अवतरण गरेको थियो । / p style= text-align: j तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

साँफेबगर

 | 

विमानस्थलमा

 | 

समिट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)