Monday 18 June 2018
Contact US    |    Archive
medianp
24 days ago

बुहारी करणी गर्न खोजेको आरोपमा सांसदका श्रीमान पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गर्न खोजेको आरोपमा सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु पक्राउ परेका छन् । नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्ने कानुन व्यावसायी शेष मन्सुर पक्राउ परेका छन् । उनले झड्केलो छोराकै बुहारीलाई मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । पक्राउ परेका मन्सुरलाई जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

बुहारी

 | 

करणी

 | 

गर्न

 | 

खोजेको

 | 

आरोपमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal