Monday 15 October 2018
Contact US    |    Archive
ratopati
5 months ago

प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा सार्वजनिक (सूचिसहित)

काठमाडौं प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) को परिक्षामा पास भएका वैकल्पिकसहित १ सय जनाको नाम सार्वजनिक गरेको छ । २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार लिखित तथा मौखिक परिक्षामा सहभागि भएकाहरुको नतिजा कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको हो । प्रकाशित नतिजाअनुसार खुल्लातर्फ ९१ जनाले इन्सपेक्टरमा नाम निकालेका छन् भने वैकल्पिकतर्फ ५ जना पास भएका छन् । त्यस्तै आदिवासी जनजातितर्फ २ जना र पिछडिएको तर्फबाट २ जना पास भएका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रहरी

 | 

इन्सपेक्टरको

 | 

अन्तिम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)