Wednesday 15 August 2018
Contact US    |    Archive
ratopati
3 months ago

तेस्रो दिन पनि सकिएन गोरेको बयान, आइतबार सकिने सम्भावना

विराटनगर । सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो । सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग आज चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराए । बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान आज सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ ।andnbs

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

तेस्रो

 | 

दिन

 | 

पनि

 | 

सकिएन

 | 

गोरेको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)