Thursday 20 September 2018
Contact US    |    Archive
news24nepal
4 months ago

चीनमा दक्षिण कोरियालीको मृत्यु

रसुवा : तिब्बतको छोइउ हिमाल आरोहण गर्न गएका एक दक्षिण कोरियालीको चीनमा मृत्यु भएको छ । जिल्ला कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा ३० वर्षीय पार्क सिङयोङ छन् । उनी गत वैशाख ३० गते रसुवागढी नाका हुँदै चीन गएका थिए । उनको शव आज सदरमुकाम धुञ्चे ल्याई काठमाडाँै लगिएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

चीनमा

 | 

दक्षिण

 | 

कोरियालीको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)