Thursday 18 October 2018
Contact US    |    Archive
ratopati
5 months ago

नयाँबजार नजिकै बिष्णुमती नदीमा नाबालकको शव भेट्टियो

काठमाडौं । बिष्णुमती नदीमा एक नाबालकको शव बेबारिसे अवस्थामा फेला परेको छ । नयाँबजारस्थित चौमती पुल नजिकै नदीको किनारामा नाबालकको शव बेवारिसे अवस्थामा फेला परेको हो । केही दिनअघि मात्र बच्चा पाएर फालेको हुनसक्ने स्थानीयले जनाएका छन् । स्थानीयले देख्नासाथ प्रहरीलाई जानकारी गराइएको छ ।घटनास्थलमा महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोली पुगेको छ । बेवारिसे अवस्थामा भेटिएको नाबालकको शवबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नयाँबजार

 | 

नजिकै

 | 

बिष्णुमती

 | 

नदीमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)