Tuesday 19 June 2018
Contact US    |    Archive
imagechannel
24 days ago

मुलुकलाई समृद्ध नबनाए जनताले माफी दिँदैनन् : रक्षामन्त्री

भक्तपुरको चाँगुनारायण नगरपालिका ६ स्थित तेलकोटमा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको १३ दिनको पून्यतिथिमा शनिबार आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा उनले मुलुक अब समृद्धि, विकास र प्रगतिपथमा लम्किएको बताउँदै अब कसैगरी पनि आगामी पाँच वर्षभित्र सरकारले देशलाई समृद्ध बनाउने बताए । / नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टी बन्नुले समृद्धिकै संकेत गरेको चर्चा गर्दै रक्षामन्त्री पोखरेलले यस्तो अवस्थामा पनि मुलुकलाई समृद्ध नबनाए जनताले माफी नदिने बताए

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

मुलुकलाई

 | 

समृद्ध

 | 

नबनाए

 | 

जनताले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal