Monday 21 January 2019
Home      All news      Contact us      English
ratopati - 8 month ago

गायक शिव परियार दुर्घटनामा घाइते

काठमाडौं गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किने

Related news

Latest News
Hashtags:   

परियार

 | 

दुर्घटनामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources