Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 7 month ago

३ वर्षमा लाग्ने मच्छेगाउँको मच्छे नारायण मेला (फोटो)

काठमाडौं । काठमाडौंको मच्छेगाउँमा यसवर्षको मच्छे नारायण मेला जारी छ । मच्छेगाउँमा स्थानीय विशेषता झल्कने गरी ३ वर्षको अन्तरालमा मच्छे नारायणको मेला आयोजना गरिन्छ ।स्थानीय नेवार समूदायको विशेषता झल्कने झाँकी निकालेर मेलाको शुभारम्भ गरिएको थियो। एक महिनासम्म चल्ने मेला ब्यवस्थापनको मुख्य जिम्मेवारी मच्छे नारायण विकास समितिले लिएको छ ।गाउँ विकास सिमति, स्थानीय क्लब, विभिन्न संघ संस्था र सरोकारवालाहरुको सहयोगमा मेलालाई ब्यवस्थित बनाइने समितिले जनाएको छ । फोटो : लक्ष्मी श्रेष्ठ

Related news

Latest News
Hashtags:   

वर्षमा

 | 

लाग्ने

 | 

मच्छेगाउँको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources